कस्टमरको नजरमा तपाईँ गायब त हुनुभएको छैन?

अहिलेको जमानामा मान्छेले केही किन्नु वा कतै जानुअघि गुगलमा 'Review' चेक गर्छन्। यदि तपाईँको बिजनेसमा राम्रो रिभ्यु छैन भने, तपाईँ कस्टमरको नजरमा हुनुहुन्न भन्ने बुझिन्छ। हामी तपाईँलाई वास्तविक र सकारात्मक गुगल रिभ्युहरू पाउन मद्दत गर्छौँ, जसले तपाईँको ब्रान्डको विश्वसनीयता रातारात बढाइदिन्छ।

Power Up Your

Content Strategy

Unlock your brand's potential with our expert content marketing solutions.

तपाईँको एरियामा कसैले खोज्दा तपाईँको बिजनेस किन 'Top' मा आउँदैन?

तपाईँको भन्दा खत्तम बिजनेसहरूले अहिले तपाईँले भन्दा राम्रो व्यापार गरिरहेका छन्। कस्टमरले क्वालिटी भन्दा पहिले "Visibility" र "Trust" हेर्छन्। तपाईँको सर्भिस उत्कृष्ट होला, तर गुगलमा कसैले खोज्दा तपाईँ कतै देखिनुहुन्न भने कस्टमरको नजरमा तपाईँ गायब हुनुहुन्छ।

अफर सकिनु अघि नै सम्पर्क गर्नुहोस्!

अर्को हप्तादेखि मूल्य बढ्दै छ! आजै पुरानै दरमा आफ्नो सर्भिस बुक गर्नुहोस्।

डिजिटल ग्राहकको आँखामा तपाईँको होटल गायब त छैन?

८०% भन्दा बढी पाहुनाहरूले होटल बुक गर्नुअघि गुगलमा खोज्छन्। यदि तपाईँ त्यहाँ देखिनुहुन्न भने, तपाईँले हरेक दिन ग्राहक गुमाइरहनुभएको छ। चिया खर्चमै आफ्नो होटललाई म्यापमा फर्काउनुहोस्।

गुगल म्यापमा नभेटिने बिजनेस, कस्टमरको लागि हुनु र नहुनु एउटै हो!

त्यसैले हामीले ल्याएका छौँ एउटा यस्तो Yearly Plan जुन तपाईँको एक महिनाको चिया खर्च भन्दा पनि कम हुन सक्छ। कसैले तपाईँलाई व्यापार बढाउने अनुमति दिने छैन, त्यसैले आफैँ निर्णय लिनुहोस्। महँगो विज्ञापनमा पैसा फाल्न छोड्नुहोस् र हाम्रो वार्षिक मेम्बरसिप लिएर ढुक्कसँग गुगलको टपमा बस्नुहोस्।

धेरै सोधिने प्रश्नहरू

गुगल रिभ्यु सर्भिस भनेको के हो र यसले मेरो बिजनेसलाई कसरी मद्दत गर्छ?

अहिलेको डिजिटल युगमा ९०% भन्दा बढी कस्टमरले कुनै पनि ठाउँमा जानुअघि गुगल रिभ्यु र रेटिङ हेर्ने गर्छन्। हाम्रो सर्भिसले तपाईँको बिजनेसलाई गुगल म्याप र लोकल सर्चमा माथि ल्याउन (Rank गराउन) मद्दत गर्छ। धेरै र राम्रा रिभ्यु हुनुको अर्थ हो—कस्टमरको नजरमा बढी विश्वास र गुगलमा बढी दृश्यता।

एकै पटक धेरै पैसा तिर्नु भन्दा वार्षिक शुल्क (Yearly Fee) किन राम्रो हो?

गुगल र्‍याङ्किङ भनेको एक दिनको खेल होइन, यो एउटा लामो समयसम्म चलिरहने प्रक्रिया हो। यदि तपाईँले एकै पटक धेरै पैसा खर्च गरेर विज्ञापन गर्नुभयो भने, बजेट सकिने बित्तिकै तपाईँ हराउनुहुन्छ। तर हाम्रो Yearly Fee मोडलले तपाईँको बिजनेसलाई वर्षको ३६५ दिन नै गुगलमा सक्रिय र 'Up-to-date' राख्छ, जसले गर्दा तपाईँ सधैँ टपमै रहनुहुन्छ।

अरूले महिनाको १० हजार लिन्छन्, तपाईँहरूले यति सस्तोमा दिँदा क्वालिटीमा सम्झौता त हुँदैन?

बिल्कुल हुँदैन। हामी सस्तो हुनुको कारण क्वालिटी कम भएर होइन, हाम्रो 'Volume' धेरै भएर हो। हामीसँग ३,००० भन्दा बढी अन्तर्राष्ट्रिय र ८,००० भन्दा बढी स्थानीय आउटलेटहरूको अनुभव छ। हामीले सिस्टमलाई यति 'Automate' र 'Efficient' बनाएका छौँ कि हामी कम लागतमा उत्कृष्ट नतिजा दिन सक्छौँ। यो हाम्रो लागि नेपाली बिजनेस समुदायलाई डिजिटल बनाउने एउटा योगदान हो।

के मेरो बिजनेस भोलि नै गुगलको पहिलो नम्बरमा आउँछ?

छोटो उत्तर—हुँदैन। र जसले हुन्छ भन्छ, उसले तपाईँलाई ढाँटिरहेको छ। गुगल र्‍याङ्किङ एउटा अर्गानिक प्रक्रिया हो। हाम्रो काम तपाईँको प्रोफाइलमा बिस्तारै सुधार (Gradual Change) ल्याउनु हो। हामी यस्तो जग बसाल्छौँ कि तपाईँको बिजनेस समयसँगै बलियो हुँदै जान्छ।

यो वार्षिक शुल्क किन लिइएको हो?

किनभने गुगललाई सधैँ 'Update' र 'Activity' चाहिन्छ। एक महिना काम गरेर छोड्दा गुगलले तपाईँलाई फेरि बिर्सिन्छ। वार्षिक योजनाको अर्थ हो—हामी वर्षभरि तपाईँको प्रोफाइलको ख्याल राख्छौँ, जसले गर्दा तपाईँको सुधारको गति कहिल्यै रोकिँदैन।

के यो सर्भिसले मेरो सेल तुरुन्तै बढाइदिन्छ?

तुरुन्तै सेल बढ्ने ग्यारेन्टी त हुँदैन, तर तपाईँको 'Visibility' पक्कै बढ्छ। जब कस्टमरले तपाईँलाई गुगल म्यापमा भेट्न थाल्छन् र राम्रा रिभ्युहरू देख्छन्, तब उनीहरू तपाईँको पसल वा अफिसमा आउने सम्भावना बलियो हुँदै जान्छ।

के म तपाईँहरूको अफिसमै आएर सल्लाह लिन सक्छु?

तपाईँको समय हाम्रा लागि महत्त्वपूर्ण छ। त्यसैले, आउनुअघि एक पटक फोन वा म्यासेज गरेर समय मिलाउनुभयो भने हामी तपाईँको लागि विशेष समय छुट्याउन सक्छौँ।

Contact Us

9802344244

Buddhanagar, Baneshwor, Kathmandu